पर्बाह

[ना.]

१. कुनै विषयप्रति मन दिने काम; वास्ता; सरोकार; चासो; परबाह

२. चिन्ता; फिक्री

३. सोच; विचार; ख्याल