गृह · शब्दकोश

प्रत्यञ्चा

[ना.]

वाण छोड्न सहायक हुने धनुको डोरी; ताँदो; परिन्जो।

⟵ फेरि सूचीमा जानुहोस्