गृह · शब्दकोश

परितोष

[ना.]

१. कुनै काम सफल हुँदा हुने आनन्द।

२. चारैतिरबाट प्राप्त हुने सन्तोष; परितुष्टि।

३. पूर्ण रूपले अघाउने क्रिया; तृप्ति।

⟵ फेरि सूचीमा जानुहोस्