पराङ्मुख
[वि.]
१.
अनुकूल
नभए
को;
प्रतिकूल
।
२.
विपरीत
दिशापट्टि वा
पछिल्तिर
मुख
फर्काएको;
मुन्टो
फर्काएको;
विमुख
।