गृह · शब्दकोश

परम्परावादी

[वि.]

१. पुरातनपन्थी।

२. परम्परावादको अनुयायी; पुराना मान्यतालाई अँगाल्ने; पुराना चलन र रीतिलाई मान्ने।

३. रूढिवादी; सङ्कीर्ण; अनुदार।

⟵ फेरि सूचीमा जानुहोस्