परम्परावाद

[ना.]

परम्परामा विश्वास गर्ने चिन्तन वा सिद्धान्त; प्रचलनअनुसार हुनुपर्छ भन्ने सिद्धान्त; यथास्थितिवाद