परत्र

[ना.]

१. अर्का ठाउँमा; अन्य स्थानमा; अन्यत्र

२. पछि; भविष्यमा।

३. परलोकमा; दोस्रो कल्पित लोकमा।

४. परलोक; पुनर्जन्म