पत्याउनु

[सक्रि.]

१. अरूले भनेको कुरालाई साँचो सम्झनु

२. कसैको भनाइमा विश्वास मान्नु; पत्यार गर्नु; भरोसा गर्नु