गृह · शब्दकोश

पट्

[क्रिवि.]

काठ, लट्‌ठी, उखु आदि वस्तुलाई दोबारेर एकै प्रयासमा भाँचिने गरी; ‘पट्’को आवाज आउने गरी कुनै काठ, लठ्‌ठी आदि भाँचिने किसिमसँग।

⟵ फेरि सूचीमा जानुहोस्