गृह · शब्दकोश

गन्धक

[ना.]

बारुद आदि विष्फोटक पदार्थमा र कीटाणुनाशक विषालु औषधीमा प्रयोग हुने, तिखो हरक भएको एक खनिज पदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्