गृह · शब्दकोश

पञ्चपाण्डव

[ना.]

पाण्डुका पाँच छोराहरू; युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव गरी महाभारतमा प्रसिद्ध पाँच पुरुष।

⟵ फेरि सूचीमा जानुहोस्