सहदेव

[ना.]

१. एक प्रकारको प्रसिद्ध बुटी

२. पाँच पाण्डवमध्ये कान्छो भाइ; माद्रीको कान्छो छोरो