गृह · शब्दकोश

निष्पन्न

[वि.]

१. उत्पन्न भएको; पैदा भएको; तयार भएको; बनेको।

२. व्याकरण, कोश आदिबाट व्युत्पन्न।

३. सिद्धिएको; समाप्त।

⟵ फेरि सूचीमा जानुहोस्