निमन्त्रण

[ना.]

समारोह, भोज, विवाह आदि कार्यमा कुनै व्यक्तिलाई निर्धारित समयस्थानमा उपस्थित हुन गरिने अनुरोध; निम्तो; निमन्त्रणा