निम

[ना.]

बकाइनाका जस्ता पात हुने; फल, पात, काठ आदि सबै तितो हुने एक जातको रुख