निक्खरा
[वि.]
१.
अरू
कुनै
कुरा
नमिसिएको;
अरू
रङ वा
जात
नभए
को;
चोखो
;
शुद्ध
;
निखर
।
२.
दोष
,
दाग
नभए
को;
निखरा
;
निखुर
।