गृह · शब्दकोश

नागरमुस्ता

[ना.]

जरामा ससाना गान्टा हुने, भालाका आकारका हरिया पात हुने, खैरो फूल हुने, एक जातको भुईँझार; मोथे।

⟵ फेरि सूचीमा जानुहोस्