गृह · शब्दकोश

नभश्चर

[वि.]

१. आकाशमार्गमा हिँड्ने पक्षी, देवता, गन्धर्व आदि।

२. बादल।

३. वायु।

४. आकाशमार्गमा हिँड्ने वा डुल्ने; आकाशचारी।

⟵ फेरि सूचीमा जानुहोस्