गृह · शब्दकोश

नचाउनु

[प्रेक्रि.]

१. इच्छाअनुसार कसैलाई काममा लगाउनु।

२. कसैलाई नचाहिँदो किमिसले बार बार हिँडाएर दुःख दिनु।

३. घुमाउनु; रिँगाउनु।

४. नाच्न लगाउनु; नृत्य गराउनु।

५. यताउति चलाउनु।

⟵ फेरि सूचीमा जानुहोस्