गृह · शब्दकोश

धिरी

[वि.]

१. ठुलो दुलो भएका बाँसका मास्तिरका आँख्ला खोलेर बनाइएको पानी आदि हाल्ने भाँडो; पानी ओसार्ने बाँसको ढुङ्ग्रो।

२. ज्यादै दुब्लो र अग्लो; टिङ्गरो।

⟵ फेरि सूचीमा जानुहोस्