गृह · शब्दकोश

टिङ्गरो

[वि.]

१. अग्लो, दुब्लो वा पातलो; ख्याउटे।

२. एक्ले; ठिङ्गो; टिङ्गरे। स्त्री. टिङ्गरी।

⟵ फेरि सूचीमा जानुहोस्