गृह · शब्दकोश

धडपकड

[ना.]

१. कडिकडाउसँग ताकिता गर्ने वा समाउने काम।

२. धड्ने र पक्रने काम; जबरजस्तीसँग गरिने पक्राउ।

३. रोगले बेसरी च्याप्ने स्थिति; सिकिस्ती।

⟵ फेरि सूचीमा जानुहोस्