गृह · शब्दकोश

अतिमानवीय

[वि.]

१. अप्राकृत।

२. अलौकिक; दैवी।

३. मान्छेको क्षमताभन्दा परको।

⟵ फेरि सूचीमा जानुहोस्