देउराली

[ना.]

१. थुम्की वा भन्ज्याङ परेको ठाउँ वा डाँडो

२. पहाडको उकालो सिद्धिने ठाउँ; भन्ज्याङ परेका ठाउँमा बटुवाले देवदेवीलाई सम्झन एक एक ढुङ्गा चढाउँदै जाँदा देवलजस्तो भएको थुप्रो; वनदेवी; द्यौराली