बोहोतो

[ना.]

प्रायः सालका हरिया पात सिन्काले खुटेर गाँसिने, चार कुना परेको वा बाटुलो ठुलो दुनो; बोतो