गृह · शब्दकोश

दशदिने

[वि.]

१. दश दिनको; दश दिनसम्बन्धी।

२. दश दिनसम्म जुठो, सूतक बार्नुपर्ने (दाजुभाइ)।

⟵ फेरि सूचीमा जानुहोस्