गृह · शब्दकोश

दाँते

[वि.]

१. झारहरू उखेल्ने वा गोडमेल गर्ने काम गरिने लामा दाँत भएको औजार।

२. दाँतसम्बन्धी; दाँतमा भएको; दाँतजस्तो।

३. लामा वा ठुला दाँत भएको; दाह्रा पलाएको; दाह्रे।

⟵ फेरि सूचीमा जानुहोस्