गोडमेल

[ना.]

१. आफ्नो काम फत्ते पार्न अरूलाई फकाउने काम

२. बोटबिरुवामा उकेरा दिने वा बालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम