दाह्रे

[वि.]

१. दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्‌टिएको; छ्वाँके

२. लामा, ठुला दाँत हुने; दाह्रा भएको।