दरखास्त

[ना.]

सरकारी वा गैरसरकारी कार्यालयमा कुनै कामको माग गर्दा लेखेर दिइने पत्र; निवेदन; दर्खास्त; अर्जी; बिन्तीपत्र