दमाईँचरो

[ना.]

जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुक फुरुक गर्ने र पातपतिङ्गर सिएर गुँड बनाउने, भँगेरोजत्रो एक चरो