गृह · शब्दकोश

दनदनाउनु

[अक्रि.]

१. खुब ज्वाला निस्केर आगो बल्नु; दन्कनु।

२. खुबै राम्रो र तेजस्वी हुनु।

३. बढिबढाउ हुनु; बढेको र सप्रेको हुनु।

⟵ फेरि सूचीमा जानुहोस्