गृह · शब्दकोश

थासो

[ना.]

१. गोबर, भकारो, विष्ठा आदिको थुप्रो; थाप्रो; थुस्सो; थास।

२. ठुलो चाक (हेय)।

३. हात्तीको विष्ठा।

⟵ फेरि सूचीमा जानुहोस्