गृह · शब्दकोश
१. वाण राख्ने भाँडो; ठोक्रो।
२. वास्तु तथा मूर्तिकलामा प्रयोग हुने, आठ अमलबराबरको नापोलाई बुझाउने शब्द; आठ अङ्गुलको नापो।
⟵ फेरि सूचीमा जानुहोस्