तुकबन्दी

[वि.]

१. काव्यशास्त्रमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुकको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम

२. अन्त्यानुप्रास आदि मिलेको।