तिक्त

[वि.]

१. जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तितो स्वाद

२. करेलो, चिराइतो, निम आदिका स्वादको; तितो