गृह · शब्दकोश

तलास

[ना.]

कुनै कुराको खोजखबर; अनुसन्धान।

[ना.]

१. कपाल कोरी सम्म्याउने काम; कपाल तलास्ने काम।

२. सजावट; शृङ्गार; ठाँट।

⟵ फेरि सूचीमा जानुहोस्