गृह · शब्दकोश

तर्पण

[ना.]

१. तृप्त पार्ने काम।

२. देवता, ऋषि र पितृहरूको नाउँ लिएर कुश, तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने काम; जल दिने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्