जात्रे

[वि.]

१. जात्रामा हन्डर खाएको।

२. निर्लज्ज; गाईजात्रे

३. बेइज्जत भएको।