गृह · शब्दकोश
१. आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहीत; आभारी।
२. पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋण लिने; रिनाहा (व्यक्ति)।
⟵ फेरि सूचीमा जानुहोस्