१. निद्रा लाग्नुअघिको आँखाको लट्ठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उङ।
२. रोग, शोक, चिन्ता आदिबाट हुने बेहोसीजस्तो स्थिति।