तटस्थता

[ना.]

१. कसैको पक्ष नलिने वा अचेलको राजनीतिअनुसार कुनै देशको युद्ध, झगडा आदिमा नअल्झी अलग्ग रहको अवस्था

२. तटस्थ हुने वा रहने अवस्था