दण्डवत्

[ना.]

भुईँमा लम्पसार परेर गरिने एक प्रकारको प्रणाम वा नमस्कार; साष्टाङ्ग प्रणाम