अन्त्येष्टिस्थल

[ना.]

ढिकुरो राखिएको स्थल; प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; काजकिरिया गरिने स्थल