ढालु

[वि.]

पानी बग्ने किसिमको थोरै भिरालो वा ओरालो; ढलुवा (जग्गा, निकास आदि)।