१. तामा र राङ मिसाएर बनाइएको वा जमाइएको; ढालेको; ढलौटे।
२. पानी बग्ने किसिमको भिरालो; थोरै ओरालो; ढालु।