खुँगा

[ना.]

मुख फुकेको, तल साँघुरो भएको र भित्र चोसा फर्काइएको चोयाको माछा मार्ने साधन