गृह · शब्दकोश
१. डल्लो परेको; डल्लोजस्तो।
२. मोटो भईकन होचो कदको; पुड्को; स्त्री. डल्ली।
प्युठान जिल्लाको बिजुवार बजारनजिकैको बगैँचा; तिहारमा मेला लाग्ने स्थल।
⟵ फेरि सूचीमा जानुहोस्