गृह · शब्दकोश

डब्बा

[ना.]

१. बिर्को लाउन हुने टिन आदिको सानो भाँडो; बट्टा।

२. रेल आदिको यात्रा गर्दा बसिने कोठा; डिब्बा।

⟵ फेरि सूचीमा जानुहोस्