गृह · शब्दकोश

डगडगाउनु

[अक्रि.]

१. डगडग गर्नु; डगमगाउनु; हल्लनु।

२. भुङ्ग्रो बनेर आगो बेसरी बल्नु।

⟵ फेरि सूचीमा जानुहोस्